मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
सारांश
- अलीशा अधिकारी, आरएनआर ग्रुप्स यू एस- चर्चित गायक यम बराल तथा गायिका मेलिना राईको आवाजमा कर्ण वीरको शव्द रहेको तिमि नै तिमि बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।
- नौलो डिजिटलबाट सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो अहिलेको चर्चित निर्देशक रन्धिर श्रेष्ठको निर्देशनमा निक्कै मेहनत गरि निर्माण गरिएको देख्न सकिन्छ भने कर्ण वीर तथा अर्पन पोखेरेलको जिबन्त अभिनय देख्न सकिन्छ।
- संगीतकार शिखर सन्तोषको संगीत, राजेन्द्र बिसीको नित्य निर्देशन रहेको छ।
अलीशा अधिकारी,
आरएनआर ग्रुप्स यू एस-
चर्चित गायक यम बराल तथा गायिका मेलिना राईको आवाजमा कर्ण वीरको शव्द रहेको तिमि नै तिमि बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।
नौलो डिजिटलबाट सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो अहिलेको चर्चित निर्देशक रन्धिर श्रेष्ठको निर्देशनमा निक्कै मेहनत गरि निर्माण गरिएको देख्न सकिन्छ भने कर्ण वीर तथा अर्पन पोखेरेलको जिबन्त अभिनय देख्न सकिन्छ। संगीतकार शिखर सन्तोषको संगीत, राजेन्द्र बिसीको नित्य निर्देशन रहेको छ।
चितवनको नारायणी खोला किनारामा छायांकन गरिएको उक्त म्युजिक भिडियोको छयांकन पनि स्वयम् निर्देशक रन्धिर श्रेष्ठको नै रहेको छ भने सम्पादन पनि उनैको रहेको छ। निर्माता बिष्णु सिलवालको निर्माणमा बनेको म्युजिक भिडियोलाई सफलताको शुभकामना।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया