मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मोटरसाइकलको ठक्करबाट गम्भीरघाइते वृद्धाको मृत्यु

सारांश

  • अस्बिन खड्का, २२ साउन ।
  • साेमबार सिराहाको नरहा गाउँपालिका– ५ बलुवाचोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।
  • स ६ प ९०८४ नं को मोटरसाइकल को ठक्करबाट गम्भीर ८० वर्षीया देवकी देवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हाे ।

अस्बिन खड्का, २२ साउन । साेमबार सिराहाको नरहा गाउँपालिका– ५ बलुवाचोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

स ६ प ९०८४ नं को मोटरसाइकल को ठक्करबाट गम्भीर ८० वर्षीया देवकी देवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हाे ।

घाइते यादवलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि गएराति नै उपचारका लागि धरान पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै आज नै सप्तरीको अग्निसाइर कृष्णसर गाउँपालिका– १ स्थित महुली खोलामा बाढीले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी ५०,५५ बर्ष की महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा नेकपाको वर्चस्व
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
नेपालकाे १०० रन पुरा, पारस र ज्ञानेन्द्रकाे जाेडी विपक्षिका लागि घातक !
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
यस्तो आयो राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे
दश वर्षयता कुनै युवाको विवाह हुन नसकेको सात गाउँ
दश वर्षयता कुनै युवाको विवाह हुन नसकेको सात गाउँ

तपाईंले छुटाउनुभयो कि?