रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ।
  • शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रायो भल्लेकानोसँग बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

रायो भल्लेकानोले खेलको ३९औं मिनेटमा उनै लोपेजको गोलमा अग्रता लिएको थिएको थियो। तर खेलको ८२औं मिनेटमा भल्लेकानोकै खेलाडी फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो।

यो बराबरीपछि बार्सिलोनाको १४ खेलमा ३१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भल्लेकानोको १४ खेलमा १९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?