केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा

सारांश

  • नेपाल प्रहरीका दुई कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।
  •   गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एक प्रहरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ।
  •   प्रहरी हवल्दार सन्जीव विक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका हुन्।

नेपाल प्रहरीका दुई कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।  गम्भीर अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको निकाय केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एक प्रहरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेको छ।  प्रहरी हवल्दार सन्जीव विक्रम शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले भारतको एमजी इन्टर कलेज गोरखपुरबाट इन्टरमिडियट तह उत्तिर्ण गरेको भन्दै प्रमाणपत्र पेश गरी हवल्दारमा बढुवा भएका थिए।

शाहविरुद्ध अख्तियारमा उजुरी परेको थियो। आयोगले छानबिन गर्दा उनले त्यो कलेजमा अध्ययन नै नगरेको खुलेको हो।  आयोगले गत बुधबार मात्र उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत सइ राजेशकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको थियो। उनले भर्ना हुँदा नै नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएका क्वारेन्टाइनमा
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
दूषित पानी पिउँदा गाँउनै बिरामी
दूषित पानी पिउँदा गाँउनै बिरामी
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
वैदेशिक रोजगारी भित्रको सिन्डकेट खारेज गरेर चर्चा बटुलेका विष्टकाे यस्तो छ सम्पति विवरण
घुस काण्डमा मुछिएका क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
घुस काण्डमा मुछिएका क्यानडाका अर्थमन्त्रीले दिए राजीनामा
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
प्रचण्डको कुरा बाबुरामले टेरेनन्: के भनेका थिए प्रचण्डले ?
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
अबको प्रधानमन्त्री म हो : विश्वप्रकाश शर्मा
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून
महासंघको दुर्घटना बीमामा पत्रकारहरुको बिमा न्यून

तपाईंले छुटाउनुभयो कि?