यि हुन एसईई परिक्षाको बोर्ड फस्ट भएको दावी गर्ने मल्ल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
यि हुन एसईई परिक्षाको बोर्ड फस्ट भएको दावी गर्ने मल्ल

सारांश

  • काठमाडौं, १० असार।
  •   केही वर्षदेखि सरकारले हटाएको भएपनि अनौपचारिक रुपमा दावीका आधारमा घोषणा हुँदै आएको एसईई परिक्षाको बोर्ड फस्टमा भक्तपुरस्थित सूर्यबिनायकमा रहेको निजि सरकारी विद्यालयबाट परिक्षा दिएका छात्रले चार जिपिएसहित बोर्ड फस्ट भएको दावी गरेका छन् ।
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप हुन सफल भएका छन् ।

काठमाडौं, १० असार।  केही वर्षदेखि सरकारले हटाएको भएपनि अनौपचारिक रुपमा दावीका आधारमा घोषणा हुँदै आएको एसईई परिक्षाको बोर्ड फस्टमा भक्तपुरस्थित सूर्यबिनायकमा रहेको निजि सरकारी विद्यालयबाट परिक्षा दिएका छात्रले चार जिपिएसहित बोर्ड फस्ट भएको दावी गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप हुन सफल भएका छन् ।

भक्तपुर सुर्यबिनायक चोकबट भित्र बस्दै सार्थक प्रसाद मल्लले कूल जिपिएको परिक्षामा प्राप्ताङ्क समेत चार जिपिए नै ल्याएर नेपाल टप भएको विद्यालयका निर्देशक महेन्द्र प्रसाद मास्केले  बताए । आमा सरकारी विद्यालयमा अध्यापन गर्ने मल्ल सानोदेखि जेहेन्दार छात्र भएको विद्यालयले जनाएको छ ।

सो विद्यालयबाट ३५ जना विद्यार्थीले परिक्षा दिएका मध्ये सार्थकले उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् ।

यसैबीच, विद्यालयले आज तीन बजे बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम राखेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
बलिउडका यी चर्चित गायकलाई विदेशी रकम तस्करीको आरोपमा पत्र
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट
अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता
अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
एकसिङ्गे गैँडा नेपालको अमूल्य सम्पत्ति हो : प्रधानमन्त्री
१५ प्रतिशतसम्म बढ्यो गाडी भाडा
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)

तपाईंले छुटाउनुभयो कि?