नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
५५ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

सारांश

  • चितवन ।
  • नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।
  • इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
अस्ट्रेलियाको मेलबोर्नमा बिहीबारदेखि छ हप्ते लकडाउन शुरु
जेठ ३१ गते निर्वाचन गराउन आयोग प्रतिवद्ध : प्रमुख आयुक्त
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’ को सहारा
अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ
अब जेलभित्र कैदीका गतिविधि यसरी निगरानी गरिंदैछ
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दाे, एक वर्षमा ९२ महिलाको नाममा जग्गा!
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
होटेल ‘ताज’ बमले उडाउने धम्की ‘
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी