भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
२
|
५४ पटक हेरिएको
Shares
भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता

सारांश

  • काठमाडौं, पुुस २१ ।
  • नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भोलि नै एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता हुने स्पष्ट पारेका छन् ।
  • उनले भने, ‘ओली पनि स्वस्थ हुँदैहुनुहुन्छ ।

काठमाडौं, पुुस २१ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भोलि नै एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता हुने स्पष्ट पारेका छन् ।

उनले भने, ‘ओली पनि स्वस्थ हुँदैहुनुहुन्छ । प्रचण्ड पनि भोलि चितवनबाट काठमाडौंबाट भोलि आउने कार्यक्रम रहेको छ, त्यसैले दुई जना प्रमुख नेताहरुवीच भोलि नै वार्ता हुन्छ ।’

त्यस्तै उनले पर्सी एकता संयोजन समितिको बैठक बोलाउने तयारी समेत भैसकेको पनि जानकारी दिए । पदीय व्यवस्थापनमा समस्या आएकोले एकता संयोजन समितिको बैठक बस्न नसकेको भनेर आरोप लागिरहेको बेला भोलि चाहीँ ओली र प्रचण्डबीच एकताको लागि अन्तिम र निर्णायक बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    पुस्प राज कार्की्

    सहि राम्रो कुरा सुन्न पाइयोस् धन्यवाद

    Comment Author

    Puran Karki

    Sae good x

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?