भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०८०
|
|
५० पटक हेरिएको
Shares
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

सारांश

  • काठमाडौँ ।
  • राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् ।
  • २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।

काठमाडौँ । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकरी दिएको छ । तर, कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन । रिपोर्टका अन्सुअर आगामी जुनमा हुने टी -२० विश्वकपसम्म टिमको प्रशिक्षकको रुपमा  काम गरिरहने गरि सम्झौता भएको छ ।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आशिष नेहरालाई टी- २० विश्वकपका लागि प्रशिक्षक बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको बताइएको छ । नेहराले अस्वीकार गरेपछि बोर्डले टी- २० विश्वकपसम्म द्रविडलाई नै निरन्तरता दिन आग्रह गरेको र द्रविडले पनि टी- २० विश्वकपसम्म प्रशिक्षक बनिरहन स्वीकार गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार द्रविडपछि अब पूर्व क्रिकेट भिभिएस लक्ष्मण प्रशिक्षक बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाउन आग्रह
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
नगरपालिकाका मेयरकाे सवा दुई करोड लुटियाे !
नगरपालिकाका मेयरकाे सवा दुई करोड लुटियाे !
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
यौन ब्यवसायीसँगको एकदिन
यौन ब्यवसायीसँगको एकदिन
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
मधेश आन्दोलनको भिडियो देखाउन खोज्दा रौतहटमा फोरम र सुरक्षाकर्मीबीच झडप, चार घाइते, दुईको अवस्था गम्भीर
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
पूर्वकप्तान पारसले गरे क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन
मन्त्री शर्माले भनिन्:सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ
मन्त्री शर्माले भनिन्:सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ