मोदी र ओली बीचको भेटवार्तामा के के भयो ?
सारांश
- काठमाडौं ।
- भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
- प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका थिए ।
दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा अझै सुमधुर बनाउने प्रतिबद्धता व्यक्त भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया