लागूऔषध सहित ६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
लागूऔषध सहित ६ जना पक्राउ

सारांश

  • उदयपुर १०,माघ।
  • उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे ।
  • लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने राजु कार्की, राजु राई, अर्जुन राई,  नबिन राई, चौडण्डीगढी नगरपालिका-३ बसाहा का मीन बहादुर मगर र सप्तकोशी नगरपालिका-१ का  मनोज मगरलाई पक्राउ गरेको हो ।

उदयपुर १०,माघ। उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे ।

लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने राजु कार्की, राजु राई, अर्जुन राई,  नबिन राई, चौडण्डीगढी नगरपालिका-३ बसाहा का मीन बहादुर मगर र सप्तकोशी नगरपालिका-१ का  मनोज मगरलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसिक-८ एम्पुल, फेनारगन-८ एम्पुल र डाईजोल्याब-८ एम्पुल फेला पारेको थियो । पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि बिगार्न सक्दैन् : भारतीय मन्त्री हर्ष वर्धन
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ आज देखि खुल्ला गरियो
बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो
बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड;
नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड;
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे
यी मनकारी वडा अध्यक्ष जस्ले वर्ष दिनको तलब गाउँमै वितरण गरे
बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता
बाढीले घर बगाउँदा तीन बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता