मोदी लद्दाख पुगे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
मोदी लद्दाख पुगे

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँगको सिमा नजिकैको लद्दाख क्षेत्र पुगेका छन् ।
  • उनी आज विहान लद्दाख पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
  • भारतका सेनापति जनरल एम एम नरवाणे र चिफ अफ आर्मी स्टाफ जनरल विपित रावतलाई लिएर मोदी लद्दाख पुगेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनसँगको सिमा नजिकैको लद्दाख क्षेत्र पुगेका छन् । उनी आज विहान लद्दाख पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतका सेनापति जनरल एम एम नरवाणे र चिफ अफ आर्मी स्टाफ जनरल विपित रावतलाई लिएर मोदी लद्दाख पुगेका हुन् । त्यहाँ उनले हवाई निरीक्षण गर्ने बुझिएको छ ।

मोदीले भारतीय सेनाको गतिविधिबारे जानकारी लिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ ।

भारत र चीनका सेनाबीच झडप भएपछि मोदी पहिलोपटक लद्दाख पुगेका हुन् । उनको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
यसरी भयो क्यासिनो विस्तार
यसरी भयो क्यासिनो विस्तार
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
‘राष्ट्र र जनताका लागि प्रहरी प्रशासन’ भन्ने मान्यतासहित काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
प्रचण्डको प्राथमिकता ओलीभन्दा बाबुराम, सह-अध्यक्ष बन्न प्रस्ताव !
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
डा. बाबुराम भट्टराईले यसरी हराए माओवादीलाई
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी

तपाईंले छुटाउनुभयो कि?