गगन थापाले दिए एमाले–माओवादी नेताहरुलाई चूनौति

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गगन थापाले दिए एमाले–माओवादी नेताहरुलाई चूनौति

सारांश

  • बुटवल, १९ वैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले एमाले–माओवादी केन्द्रबीचको एकताको लागि शुभकामना दिएका छन् ।
  • उनले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् ।

बुटवल, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले एमाले–माओवादी केन्द्रबीचको एकताको लागि शुभकामना दिएका छन् ।

उनले पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । गुल्मी जाने क्रममा बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले एकताका लागि शुभकामना दिए ।

एमाले र माओवादीले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने तर, अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?