प्रधानमन्त्री पत्नी आरजु राणा चढेको गाडी दुर्घटना
सारांश
- काठमाडौं, माघ २१ ।
- प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ ।
- पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
काठमाडौं, माघ २१ । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी पूर्वसासंद आरजु देउवा राणा चढेको गाडी दुर्घटनामा परेको छ ।
पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई एक स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाबाट आरजु देउवालाई केही भएको छैन । महानगरीय प्रहरी वृत्त गौशालाले ठक्कर दिएको गाडीको खोजी कार्य भइरहेको जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ramesh Khadka
मरे हुन्छ येस्ता भाइरस हरु