डीडीसी मा मन्त्रीको छापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
५० पटक हेरिएको
Shares
डीडीसी मा मन्त्रीको छापा

सारांश

  • काठमाडौं, २८ जेठ ।
  • दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन केन्द्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले छापा मारेका छन् ।
  • डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीको उत्पादन केन्द्रमा पुगेका थिए।

काठमाडौं, २८ जेठ । दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादन केन्द्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले छापा मारेका छन् ।

डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीको उत्पादन केन्द्रमा पुगेका थिए।

मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित मंगलबार बिहान पुगेका मन्त्री खनालले अहिले अनुगमन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?