मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
४० पटक हेरिएको
Shares
मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक

सारांश

  • काठमाडौं, बैशाख १४ ।
  • सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ ।
  • सरकार विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो ।

काठमाडौं, बैशाख १४ । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । सरकार विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरणअनुसार, असार मसान्तसम्मका लागि ती वस्तु आयातमा रोक लगाइएका हो ।

रोक लगाइएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट ) रहेका छन् ।

त्यस्तै, सरकारले मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथिको), जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासलाई पनि तत्काल विदेशबाट ल्याउन नदिने भएको छ ।

कूटनीतिक नियोगका अधिकारी र बैशाख १३ वैशाख अघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा भने बन्देज लागू हुनेछैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
इलाममा लगानी सम्मेलन भोलि, प्रधानमन्त्रीलाई अभिनन्दन गरिने
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
राष्ट्रपति ट्रम्पको फोनले झन दुःखी बनायो : जनसन
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
“बाडुलीले”दर्सक को मन जित्दै!!
“बाडुलीले”दर्सक को मन जित्दै!!
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड
मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड