माओवादी नेता का‌ँग्रेसमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२२ पटक हेरिएको
Shares
माओवादी नेता का‌ँग्रेसमा प्रवेश

सारांश

  • काठमाडौ, १ मंसिर।
  • नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु नेपाली कांग्रेसमा  प्रवेश गरेका छन्।
  • प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले स्वागत गरे ।

काठमाडौ, १ मंसिर। नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु नेपाली कांग्रेसमा  प्रवेश गरेका छन्। प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार तथा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले स्वागत गरे ।

विराटनगरको मानगढ (पुष्पलाल चौक ) मा शुक्रवार आयोजित चुनावी सभामा समर्थक १ सय २७ ई रिक्सा चालकहरु कांग्रेसमा प्रवेश गरेका हुन। जसको नेतृत्व नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका केन्द्रीय सदस्य महेन्द्प्रसाद श्रेष्ठले गरेका थिए। 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Samir Samir

    Kati paisha ma kinne ko mot rakam holaa

    Comment Author

    Ram Prasad Simkhada

    किनियेछ्हन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
मूपात्र जात्रा आजदेखि
मूपात्र जात्रा आजदेखि
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
झापा–५ मा को बलियो ? अध्यक्ष ओली कि कांग्रेसका अधिकारी
इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
आगलागीमा रु सात लाख क्षति
आगलागीमा रु सात लाख क्षति
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो
मनाेरञ्जन समाचार : अप्रिल १९ मा हुने भनिएको अर्जुन कपूर र मलाइका अरोराको विवाह रोकियो

तपाईंले छुटाउनुभयो कि?