ताजा मत परिणाम अपडेट : वीरगञ्ज महानगरपालिको
सारांश
- पर्सा: स्थानीय तह निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगंजमा जारी मतगणनामा कांग्रेसले अग्रता हासिल गरेको छ ।
- ताजा परिणामअनुसार कांग्रेस पहिलो तथा फोरम नेपाल दोस्रो स्थानमा छन् ।
- एमाले भने पाँचौ नम्बरमा छ ।
पर्सा: स्थानीय तह निर्वाचन अन्तर्गत दुई नम्बर प्रदेशमा रहेको एकमात्र महानगरपालिका वीरगंजमा जारी मतगणनामा कांग्रेसले अग्रता हासिल गरेको छ ।
ताजा परिणामअनुसार कांग्रेस पहिलो तथा फोरम नेपाल दोस्रो स्थानमा छन् । एमाले भने पाँचौ नम्बरमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ३० हजार ७ सय १७ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।
यस्तो छ ताजा विवरण:
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): ६४०३
उपमेयर (शान्ति कार्की): ७३३१
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी): ६१८१
उपमेयर (पिंकी यादव): ६०६६
राजपा
मेयर (राजेशमान सिंह): ४७४१
उपमेयर (रम्भा मिश्र): ४००७
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ३४२१
उपमेयर (दुर्गा क्षेत्री): २४३६
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ३१३७
उपमेयर (सोफिया आचार्य): ३८०४
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव): २०९४
उपमेयर (रींकू यादव): १५७६
प्रतिक्रिया