तोलामा ५०० ले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
३७ पटक हेरिएको
Shares
तोलामा ५०० ले बढ्यो सुनको मूल्य

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।
  • तोलामा नै मङ्गलबार १ हजार ७ सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार १ हजार ७ सयले घटेको सुनको मूल्य आज भने ५०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला रु एक हजार २९० मा मङ्गलबार कारोवार भएकामा आजका लागि भने रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ २३ गते मंगलवारको राशिफल यस्तो छ
भदौ २३ गते मंगलवारको राशिफल यस्तो छ
चाँदी र तामाका सामानसहित पक्राउ
चाँदी र तामाका सामानसहित पक्राउ
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
संविधान जारी गरेको एतिहासिक संसद्को कार्यकाल आजदेखि समाप्त हुने’
आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो
आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली
शिथिल भएको अर्थतन्त्रलाई गति दिने नयाँ गठबन्धन: अध्यक्ष ओली
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी
सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, २०१ जना विरामी
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु
रोल्पामा ट्रेक्टर दुर्घटना हुँदा १२ वर्षीय बालकसहित २ जनाकोे मृत्यु

तपाईंले छुटाउनुभयो कि?