म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २६, २०७९
|
|
३७ पटक हेरिएको
Shares
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि-क्वाटरफाइनलमा पुगेकाे छ।
  • घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४-१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

काठमाडौं। म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि-क्वाटरफाइनलमा पुगेकाे छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४-१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १-० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३-१ को अग्रता लिन सफल भयो। ८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
दुघर्टनामा एकको मृत्यु
दुघर्टनामा एकको मृत्यु
उदयपुरमा आमा छोरीको हत्या
उदयपुरमा आमा छोरीको हत्या
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
दिगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्छ
दिगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्छ
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
जडीबुटी उद्योग बन्द
जडीबुटी उद्योग बन्द
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?