कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ११, २०७७
|
|
५२ पटक हेरिएको
Shares
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?

सारांश

  • देशमा पाँच सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
  • देशमा हालसम्म एक लाख ६० हजार ४ सय जना संक्रमित संख्या पुगेको छ ।

देशमा पाँच सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशमा हालसम्म एक लाख ६० हजार ४ सय जना संक्रमित संख्या पुगेको छ । कुल ८ सय ७६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । एक लाख १८ हजार ८ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीमा एम्बुलेन्स र स्कुटर ठोकिदा ३ को मृत्यु

आज नयाँ वर्षकाे दिन, कति छ विदेशी मुद्राको विनिमय दर ?

मिस वर्ल्ड २०१८: समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा पुगिन् श्रृंखला

विवेकपूर्वक मतदान गर्न राप्रपा अध्यक्ष थापाको आग्रह

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।

सेवाग्राहीलाई सूचना प्रदान गर्दा अनिवार्य रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने !

बुद्ध भारतीय हुन् भन्ने को हुन दलाई लामा ?

दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !

२ सय ३७ स्थानीय तहको मतगणना सम्पन्न : निर्वाचन आयोग