‘म राजीनामा दिनेवाला छैन्’ : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १९, २०७७
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १९ कार्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
  • आज (बुधबार) मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

आज (बुधबार) मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘सञ्चारमाध्यममा हल्ला फैलिईसक्छ, राजीनामा दिन पस्यो । तर, तपाईहरु विचार गनुृहोस, के अहिले मैले राजीनामा दिनु उचित हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होईन, देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई बर्वादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?