कुनै पनि हालतमा प्रचण्ड र ओलीलाई मिल्न दिनुहुँदैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
कुनै पनि हालतमा प्रचण्ड र ओलीलाई मिल्न दिनुहुँदैन

सारांश

  • पोखरा, पुस १६ ।
  • नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई बाम गठबन्धनबाट छुटाउनुपर्ने चाहना व्यक्त गरेका छन् ।
  • आइतबार पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले माओवादी केन्द्रलाई एमालेसँग एक हुन दिन नहुने बताए ।

पोखरा, पुस १६ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई बाम गठबन्धनबाट छुटाउनुपर्ने चाहना व्यक्त गरेका छन् ।

आइतबार पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले माओवादी केन्द्रलाई एमालेसँग एक हुन दिन नहुने बताए ।

‘प्रचण्डलाई गठबन्धनबाट अलग्याउने कुरा उठाएका छन्, कोइरालाले भने, ‘साथीहरुले कुरा गर्नुप¥यो भन्या छन्, म कुरा गर्ने मनस्थितिमा छु ।’

रणनीतिक रुपमा वामगठबन्धनबाट प्रचण्डलाई अलग्याउन सके आफूहरुलाई सफलता मिल्ने कोइरालाले दाबी गरे ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    B Sundhar

    चुप

    Comment Author

    Lama Keto

    sale kangresko niyed ramro vako vaye nepal ahile sammama kaha pugtheu hola

    Comment Author

    उत्तम घिमिरे

    अर्काकाे खुट्टा तानेर हैन जनताकाे मन बुझाएर अघि बढ्ने प्रयत्न गर । पार्टिलाई बिश्वासनिय, शशक्त वनाउने तिर नलाग्ने खुट्टा तान्ने ?

    Comment Author

    Nand Gurung

    ashub boli. hunata hareko pida hola.

    Comment Author

    Dharma Thapa

    प्रचन्ड ओलि होसियार है मिल्नु पर्छ है

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?