बाजुरामा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।
  • जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

काठमाडौँ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
बाढी पीडितका लागि संकलित राहत गृहमन्त्रीलाई हस्तान्तरण
भेट्ला नेपालले २६९ रनको लक्ष्य ?
भेट्ला नेपालले २६९ रनको लक्ष्य ?
डिपिएल : विजेताले रु ३० लाख पाउने
डिपिएल : विजेताले रु ३० लाख पाउने
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
प्रदेशको राजधानी सरकारले तोक्न सक्दैन – मन्त्री थापाले
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?

तपाईंले छुटाउनुभयो कि?