यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !

सारांश

  • काठमाडौं,४ कात्तिक।
  • नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
  • शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौं,४ कात्तिक। नौ खेलबाट १८ अंक जोडेको बार्सिलोना स्पेनस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभिल्लालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । कप्तान लियोनल मेस्सीको पासमा फिलिप काउटिन्होले पहिलो हाफको दोस्रो मिनेटमा गोल गरेर बार्सालाई अग्रता दिलाएका थिए । १२ औं मिनेटमा मेस्सीले गोल अन्तर दोब्बर पारे । दोस्रो हाफमा लुइस स्वारेज र राकिटीकले एक-एक गोल गरे ।

सेभिल्लाका लागि लिङ्लेट र मुरीलले गोल गरेका थिए । ९ खेलबाट १६ अंक जोडेको सेभिल्ला अंक तालिकाको तेस्रो स्थानमा छ । यसैबीच घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हासिल गर्ने क्रममा मेस्सी घाइते भएका छन् । दाहिने हातमा चोट लागेपछि उनी २६ औं मिनेटमा मैदानबाट बाहिरिए ।

बार्सिलोनाका स्टार मेस्सी चोटका कारण केही हप्ता खेल्न नसक्ने समाचार एजेन्सीहरूले जनाएका छन् । उनी आगामी आइतबार हुने एलक्लासिको खेल्न नसक्ने करिब निश्चित छ ।क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडी सकेकाले एक दशकपछि पहिलो पटक एलक्लासिकोमा मेस्सी र रोनाल्डो हुने छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक जग्गामा भूमाफियाको चलखेल
सार्वजनिक जग्गामा भूमाफियाको चलखेल
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा मिटरब्याज सम्बन्धी विधेयक प्रमाणीकरण
आज र भोली हरिबोधनी एकादशी, यस्तो छ धार्मिक तथा शास्त्रीय मान्यता
आज र भोली हरिबोधनी एकादशी, यस्तो छ धार्मिक तथा शास्त्रीय मान्यता
बिहीबार कस्तो छ तपाईंको राशिफल?
बिहीबार कस्तो छ तपाईंको राशिफल?
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
संसदीय समिति बैठक बस्दै, प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन होला ?
सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १
सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १

तपाईंले छुटाउनुभयो कि?