उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
उसुमा नेपालका विजय र सुस्मितालाई स्वर्ण

सारांश

  • काठमाडौं ।
  • १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।
  • लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन्।

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन्। पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए । विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते।

महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे । सुस्मिताले ९.४४ अंक जोडिन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?