यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
यसरी गरियो बाजेको सेकुवामा शिलबन्दी (भिडियो सहित)

सारांश

  • ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ।
  •   मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
  • बुधबार गृहमन्त्रालयको छानबिन समितिले बत्तीसपुतली र नक्साल र अनामनागरमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरिसकेको छ ।

३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ।

मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक चेतन भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। बुधबार गृहमन्त्रालयको छानबिन समितिले बत्तीसपुतली र नक्साल र अनामनागरमा रहेका बाजेको सेकुवामा शिलबन्दी गरिसकेको छ । छानबिन समितिका सदस्य अनुसार अन्य क्षेत्रमा रहेका बाजेको सेकुवामा शिलबन्दी हुने क्रम जारी छ ।सुरक्षाकर्मीसहित बाजेको सेकुवा पुगेका छानबिन समितिका कर्मचारीले सेकुवा सेन्टरमा काम गर्ने कर्मचारी र खाद्दय बस्तु निकालेर शिलबन्दी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
बालीनाली सखाप पार्ने सलह कीरा नेपाल पस्यो
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
बागलुङमा बढ्यो चुनावी सरगर्मी
बागलुङमा बढ्यो चुनावी सरगर्मी
प्रचण्डले भने, ‘वामदेवलाई चुनावमा लैजाने निर्णय भएको छैन’
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
‘दूरदर्शी’ मौद्रिक नीति कायम गर्ने चीनको योजना
५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका
५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
अब भरे उसिनेको आलु खाने छोरी ! (लघुकथा)
अब भरे उसिनेको आलु खाने छोरी ! (लघुकथा)
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन

तपाईंले छुटाउनुभयो कि?