डा.केसीका सरकारी टोलीबीच वार्ता सुरु…

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १८, २०७३
|
|
१८८ पटक हेरिएको
Shares
डा.केसीका सरकारी टोलीबीच वार्ता सुरु…

सारांश

  • पटक पटक् गर्दै ९ औ अनसन रहेका डा.
  • केसीको जारी अनसन हालसम्मकै सबभन्दा लामो अनसन भएको देखिएको छ ।
  • उनी हालसम्म उस्ताउस्तै मागका लागि १ सय ९ दिन अनसन बसिसकेका छन् ।

पटक पटक् गर्दै ९ औ अनसन रहेका डा. केसीको जारी अनसन हालसम्मकै सबभन्दा लामो अनसन भएको देखिएको छ । उनी हालसम्म उस्ताउस्तै मागका लागि १ सय ९ दिन अनसन बसिसकेका छन् । यसअघि उनको आठौं अनसन १६ दिन चलेको थियो । उनका दुई अनसन विशेष परिस्थितिले गर्दा स्थागित भएको थियो यसै गरि २० दिनदेखि अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्ने विषयमा सरकारी वार्ता टोली र डा.केसीका प्रनिधिनिबीच वार्ता सुरु भएको छ । सरकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच हिजो साँझ ६ः३० बजेदेखि सिहदरबारमा वार्ता सुरु भएको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन केपी सिंहले राजीनामा दिएपछि केही सहज भएको छ । त्रिभुनव विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको राजीनामाको विषयमा छलफल हुने बताइएको थियो वार्ताको पुरा जानकारी भने आइसकेको छैन।

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ 
अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित
अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
मोदी सरकारका मन्त्रीहरुको लिस्ट र जिम्मेवारी यस्तो छ
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन
मंसिर ७ देखि सवारीचालकका लागि लाइसेन्स आवेदन खुल्ने
मंसिर ७ देखि सवारीचालकका लागि लाइसेन्स आवेदन खुल्ने
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी