मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
मोटरसाइकलमा पनि इम्बोस्ड नम्बर प्लेट

सारांश

  • काठमाडौं, माघ २८ ।
  • फागुनदेखि दुई पांग्रे सवारी साधानमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सरु हुने भएको छ ।
  • यातायात व्यवस्था कार्यालय, बागमतिमा दर्ता भएका सरकारी, संस्थान र निजी दुई पांग्रे सवारीले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

काठमाडौं, माघ २८ । फागुनदेखि दुई पांग्रे सवारी साधानमा पनि इम्बोस्ड नम्बर प्लेट जडान सरु हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय, बागमतिमा दर्ता भएका सरकारी, संस्थान र निजी दुई पांग्रे सवारीले इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवेदन दिन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

नम्बर प्लेट जडानको लागि सवारी धनीले www.dotm.gov.np OR www.hsenp.dotm.gov.np लिङ्कमा गई तोकिएको आफ्नो सम्पूर्ण विवरण भरी अनलाइन निवेदन दिनु पर्नेछ । इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सवारीधनीले आफ्ना सवारी साधनको हालसम्मको राजश्व चुक्ता गरेको हुनुपर्ने छ ।

इम्बोस्ड नम्बर प्लेट जडान वापतको दस्तुर २ हजार ५ सय तोकिएको छ । मातातीर्थस्थित यातायात व्यवस्था कार्यालयको आर्थिक प्रशासन शाखा वा सो कार्यालयले तोकेको बैंकमा यो रकम जम्मा गर्नुपर्नेछ ।

राजश्व फरफारक नगरी इम्बोस्ड नम्बर प्लेटका लागि मात्र रकम जम्मा गरेमा प्लेट उपलब्ध नगराइने र यसमा सवारीधनी नै जिम्मेवार हुने विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
यसरी शुरु भएको थियो, रोकियो इम्बोस्ड नम्बर
यसरी शुरु भएको थियो, रोकियो इम्बोस्ड नम्बर
सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?
सेल्फी खिच्ने बानीले लाग्ने रोग सेल्फी इल्बो के हो?
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो
सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी
जेठ ९ गतेको राशीफल यस्तो छ, कुन राशीले आज के गर्दा उत्तम ?
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
किष्ट बैंक घोटालामा संलग्न घर्ती र श्रेष्ठ पक्राउ, नयाँ कसुरमा पक्राउ गरेको प्रहरीको दाबी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी
महतोलाई भेट्टाउन सकेनन् निधिले
महतोलाई भेट्टाउन सकेनन् निधिले
झापामा प्रदेशसभाका १० उम्मेदवारः हिक्मत कार्कीदेखि पूर्णसिंह राजवंशीसम्म
झापामा प्रदेशसभाका १० उम्मेदवारः हिक्मत कार्कीदेखि पूर्णसिंह राजवंशीसम्म

तपाईंले छुटाउनुभयो कि?