ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
सारांश
- गायक / संगीतकार / गीतकार / मोडेल ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ ।
- गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।
- ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द / संगीत रहेको छ ।
गायक / संगीतकार / गीतकार / मोडेल ओम रोदनको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तको पनि अवाज रहेको छ ।
ओम रोदन अनि अन्जु पन्तको अवाज रहेको यो गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द / संगीत रहेको छ । यसै गरि गीत संग संगै यसको म्युजिक भिडियो पनि निर्माण भएको छ ।
भिडियोमा हरि हुमागाईंको छायांकन , निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ । प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्ध देखाउन खोजिएको उक्त भिडियोमा बेनिषा हमाल संगै ओम रोदनको ससक्त अभिनय रहेको छ ।
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया