यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते

सारांश

  • क्यालिफोर्निया, १५ बैशाख ।
  • अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् ।

क्यालिफोर्निया, १५ बैशाख । अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् ।

गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति जनाउनुभएको छ । अमेरिकी इतिहासमै यहूदी समुदायमाथि छ महिना अघि पिट्सबर्गको यहूदी प्रार्थनाघरमा सबैभन्दा ठूलो आक्रमण भएको थियो जसमा ११ जनाको हत्या भएको थियो ।

सीमा सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी जोन अर्नेष्टले यहूदी प्रार्थनाघरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । गोली चलाएर भाग्न लागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाग्नेक्रममा उनैले 2प्रहरीलाई आफूले प्रार्थनागृहमा आक्रमण गरेको जानकारी दिएका थिए ।गोली लागेका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
राजीनामा दिन पुगेका महान्यायाधिवक्तालाई देउवाले फर्काए
राजीनामा दिन पुगेका महान्यायाधिवक्तालाई देउवाले फर्काए
१९ औं अन्तर्राष्ट्रिय युवा दिवस उदयपुरमा पनि मनाईदै
१९ औं अन्तर्राष्ट्रिय युवा दिवस उदयपुरमा पनि मनाईदै
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
एमाले अध्यक्ष अोली झापा क्षेत्र नं ५ बाट सिफारिस
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ
लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !

तपाईंले छुटाउनुभयो कि?