राप्रविसं फुटसल: अबिभावक संग यसरि भिडे संगठन !
सारांश
- काठमाडौं, २८ जेठ ।
- राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पनन भएकाे छ ।
- प्रतियोगिता मा पुरुष तर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन विजयी भएका छन ।
काठमाडौं, २८ जेठ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पनन भएकाे छ ।
प्रतियोगिता मा पुरुष तर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन विजयी भएका छन ।
६ टिमको सहभागिता रहेको सो खेलको फाइनलमा पुरुषतर्फ राप्रपा केन्द्रीय कार्य समितिको टिमलाई राप्रविसं टिमले जितेको हो ।
यस्तै महिला तर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बिचको खेलमा राप्रमसं ले विजय प्राप्त गरेको थियो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसल प्रा.लि.मा आयोजित सो प्रतियोगिताको उद्घाटन पार्टीका उपाध्यक्ष टंक ढकालले गरेका थिए । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया