यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १६, २०७४
|
|
१९४ पटक हेरिएको
Shares
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर

सारांश

  • विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ ।
  • गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको खबर आजको कान्तिपुरमा छ ।
  • झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ ।

विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ ।

गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको खबर आजको कान्तिपुरमा छ ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।

केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?