नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो

सारांश

  • काठमाडौँ ।
  • आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ।
  • साताको पहिलो दिन सुन तोलामा २ सय रुपैयाँले घटेको हो।

काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। साताको पहिलो दिन सुन तोलामा २ सय रुपैयाँले घटेको हो।

हिजो प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै हिजो ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज  प्रतितोला ७ सय ६० रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’
अछाममा अझै महिनावारी हुँदा ‘कडा बारना’
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी