आजको राशिफलमा यस्तो छ तपाईंको भाग्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
३२ पटक हेरिएको
Shares
आजको राशिफलमा यस्तो छ तपाईंको भाग्य

सारांश

  • मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) प्रेमसम्बन्ध र प्रणय प्रसङ्गको लागि आजको दिन उत्तम देखिन्छ ।
  • आप्mनो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
  • वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धर्म, कर्म तथा समाजसेवामा रुचि बढेर जाला ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
प्रेमसम्बन्ध र प्रणय प्रसङ्गको लागि आजको दिन उत्तम देखिन्छ । आप्mनो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म, कर्म तथा समाजसेवामा रुचि बढेर जाला । महत्वपूर्ण कामको थालनी होला । मनमा शान्ति छाउने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विलासी सामानको व्यापार राम्रो होला । आधारभूत आवश्यकता बढेर जाला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
नसोचेको धनलाभ होला । मनोरञ्जनमा सरिक भइएला । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा मालसामानको सुरक्षा गरी यात्रा गर्नुहोला । सहकर्मीबाट विरोध आउन सक्ला । आप्mनो कार्यमा सजग रहनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साङ्गीतिक कार्यमा रुचि बढेर जाला । वैदेशिक यात्राको योग देखिन्छ । कलकारखानाबाट फाइदा लिन सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुशासित बन्नुहोला । विशेष माङ्गलिक कार्यमा सरिक भइएला । दाम्पत्य जीवनमा समस्या आइपर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नया“ कार्यको थालनी होला । व्यापारिक व्यक्तिहरूका लागि आजको दिन उत्तम छ । प्रेमपक्ष राम्रै देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)                                                                                                          पशु चौपाया तथा तत्जन्य व्यापार–व्यवसायबाट मनग्य लाभ मिल्ला । वैदेशिक रोजगारीको अवसर प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धातु तथा तत्जन्य व्यवसायको लगानीमा समस्या आउला । साझेदारीमा गरिएको व्यापारमा आर्थिक सङ्कट आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिष्ठान्न भोजन प्राप्त हुने योग छ । पौराणिक तथा धार्मिक क्षेत्रमा रुचि बढेर जाला । स्वास्थ्य अनुकूल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो तथा दुःखदायी यात्रा होला । नया“–नया“ विषयको आवश्यकतामा रुचि बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?