यि हुन नेकपा केन्द्रीय कमिटीबाट हटाइएका दुई नेता !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
यि हुन नेकपा केन्द्रीय कमिटीबाट हटाइएका दुई नेता !

सारांश

  • काठमाडौं, ८ जेठ।
  • तत्कालीन एमालेको केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई नेकपा केन्द्रीय कमिटीबाट हटाइएको छ ।
  • तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ नेकपाकाे केन्द्रिय कमिटिबाट हटाइएका छन ।

काठमाडौं, ८ जेठ। तत्कालीन एमालेको केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई नेकपा केन्द्रीय कमिटीबाट हटाइएको छ ।

तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ नेकपाकाे केन्द्रिय कमिटिबाट हटाइएका छन ।

मैनालीले आत्मकथामा माधव नेपाल, केपी ओली लगायतका नेतामाथि लान्छानायुक्त कुरा लेखेको आरोप  लगेकाे थियाे र उनलाइ कारवाहीकाे लागि निर्णय गरीकाे थियाे ।

त्यस्तै रुपनारायण श्रेष्ठमाथि पनि मोरङको स्थानीय चुनावका बेला आर्थिक मामिलामा कमजोरी गरेको अभियोगमा कारबाहीको प्रक्रिया चलिरहेको थियो ।

साबिक केन्द्रीय कमिटीमा रहेकामध्ये गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएका कारण राजीनामा दिएका थिए । त्यस्तै प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल र प्रदेश ३ का सभामुख सानु श्रेष्ठले पनि पदीय जिम्मेवारीका कारण राजीनामा दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडी प्रकरणमा देउबा संलग्नताको रहस्य यस्तो छ
वाइडबडी प्रकरणमा देउबा संलग्नताको रहस्य यस्तो छ
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
ठूला भवनको वैधानिकता खोज्न संसदीय छानबिन समिति गठनको माग
मोती पाइन सक्छ पोखराका तालमा
मोती पाइन सक्छ पोखराका तालमा
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
लहैलहैमा होइन बुझेर आउनुपर्छ अध्ययनलाई अष्ट्रेलिया
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो
इनिसा विक मृत्यु प्रकरण: निष्पक्ष छानबिनका लागि नेपालगञ्जबाट फरेन्सिक विज्ञ बोलाइयो