यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्

सारांश

  • काठमाडौं ।
  • एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
  • ओलीले साँझ ४ बने राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिँदैछन् ।

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओलीले साँझ ४ बने राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिँदैछन् ।

ओलीसँगै एमालेबाट ईश्वर पोखरेल र प्रदिप ज्ञवालीले पनि सपथ लिने स्रोतले जनाएको छ । पोखरेल उपप्रधानमन्त्री र ज्ञवाली मन्त्री मात्र बन्ने बताइएको छ ।

ओलीलाई राष्ट्रपतिले सपथ गराएपछि उनीहरुलाई ओलीले राष्ट्रपति कार्यालयमै सपथ गराउने कार्यक्रम रहेको हो ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ruchal KB

    लालबाबु पाण्डीत जस्ता नेता नछुटु न्।

    Comment Author

    Sher Gurung

    Pradhan mantri ju ra nepal comnist party lai dherai dherai suvakamana

    Comment Author

    PL Mani

    हार्दिक बधाई तथा शुभकामना। कार्यकाल पूर्ण सफल; मोडेल र एमाले सहित सम्पूर्ण देशभक्तहरुले गौरव गर्न लायक बनोस – हार्दिक शुभ कामना ।

    Comment Author

    Laxmi Sharma

    good

    Comment Author

    JN Marasini

    केपि ओलि ज्यु नवराज सिलवाल लाई गृहमन्त्री बनाउन नभुल्नु होला ????

    Comment Author

    Prem Pun

    लिनोस लिनोस काले काले मिलेर खाउ भाले।

    Comment Author

    Bijendra Manandhar

    नवराज सिलवाल नछुटुन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?