८६४१ मतको अग्रता लिदै बालेन शाह अगाडी
सारांश
- काठमाडौं निर्वाचन – काठमाण्डौ महानगरपालिका प्रमुखमा स्वतन्त्रका उम्मेदवार वालेन्द्र साहले १८२३७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशव स्थापीतले ९५९६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ र सङ्गै सिर्जना सिंहले पनि ९१७२ मत ल्याएर पछ्याईरहनु भएको छ ।
- बालेन शाह ८६४१ मतको अग्रता लिदै अगाडी बढी रहेका छन ।
काठमाडौं निर्वाचन – काठमाण्डौ महानगरपालिका प्रमुखमा स्वतन्त्रका उम्मेदवार वालेन्द्र साहले १८२३७ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशव स्थापीतले ९५९६ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ र सङ्गै सिर्जना सिंहले पनि ९१७२ मत ल्याएर पछ्याईरहनु भएको छ । बालेन शाह ८६४१ मतको अग्रता लिदै अगाडी बढी रहेका छन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया