‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
१६ पटक हेरिएको
Shares
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन्।
  • ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन्।

‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन्।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन्।

विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने
प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
नेपाली काँग्रेसको प्रवक्तामा गगन थापा मनोनित !
नेपाली काँग्रेसको प्रवक्तामा गगन थापा मनोनित !
देउसी भैलो खेल्न पाइँदैन
देउसी भैलो खेल्न पाइँदैन
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
१५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबल आजदेखि !
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !
घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !

तपाईंले छुटाउनुभयो कि?