यी हुन् माओवादीबाट मन्त्री बन्ने भाग्यमानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यी हुन् माओवादीबाट मन्त्री बन्ने भाग्यमानी

सारांश

  • काठमाडौं, २ चैत ।
  • माओवादी केन्द्रले पाँच मन्त्रीको नाम सार्वजनिक गरेको छ ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुझाएका हुन् ।

काठमाडौं, २ चैत । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुझाएका हुन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका हुन् । त्यस्तै, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेत वन मन्त्री बन्ने भएका छन् । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका छन् भने बस्नेत चाहिँ पूर्वगृहमन्त्री हुन् । यसैगरी चक्रपाणि खनाल कृषि तथा सहकारी र बिना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Puran Dhami

    के भाग्यमानी भन्नू नि आफन्तबाद क्रिपाबाद जसको आगाडी उसले नै तान्यो नि।दक्ष्य नेतालाई त्यहाँ पुग्न दिदैनन्।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?