विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
३१ पटक हेरिएको
Shares
विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको अडियो टेप बाहिर ल्याएर चर्चामा आएका विजयप्रकाश मिश्र एकपछि अर्को सनसनीपूर्ण खुलासाहरु गरेका छन् ।
  • उनले लेखासमितिका सदस्यहरुलाई समेत विवादमा तानेका छन् ।

काठमाडौं, ११ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँगको अडियो टेप बाहिर ल्याएर चर्चामा आएका विजयप्रकाश मिश्र एकपछि अर्को सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनले लेखासमितिका सदस्यहरुलाई समेत विवादमा तानेका छन् ।

कमिशनको खेलमा लेखासमितिका सदस्यहरुलाई समेत पोलेपछि नयाँ घटनाक्रम विकास भइसकेको छ । लेखा समितिकै सदस्य डा. सूर्य पाठकले विजयप्रकाशलाई प्रमाणसहित समितिका सदस्यहरु प्रकरणमा संलग्न भएको खुलाउन चुनौती दिएका छन् । उनले विजयप्रकाशमाथि कारबाहीको चेतावनी समेत दिएका छन् ।

आफूविरुद्ध पाठक लागिपरेको भन्दै विजयप्रकाशले उनलाई जापानको पीआरधारी भनेका छन् । पाठकसँग जापानको पीआर भएको खुलाएपछि नयाँ विवाद उत्पन्न भएको छ ।

(www.stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा भब्य नागरिक अभिनन्दन
तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !
तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
कोलम्बोमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच भेट
ओलीद्वारा प्रचण्डलाई दौडाएको दौडायै
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !