दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
दोस्रो एकदिवसीय खेल: पहिलो दश ओभरमा नेदरल्यान्ड माथी नेपाल हावी

सारांश

  • काठमाडौ, १८ साउन ।
  • नेदरल्यान्ड विरुद्ध दोस्रो एकदिवसीय क्रीकेट खेलिरहेको नेपालले ११७ रनको लक्ष्य रक्षा गर्ने क्रममा खेलमा पकड बनाईराखेको छ ।
  • पहिलो दश ओभर सकिँदा नेदरल्यान्डले २ विकेट गुमाएर ३६ रन बनाएको छ ।

काठमाडौ, १८ साउन । नेदरल्यान्ड विरुद्ध दोस्रो एकदिवसीय क्रीकेट खेलिरहेको नेपालले ११७ रनको लक्ष्य रक्षा गर्ने क्रममा खेलमा पकड बनाईराखेको छ ।

पहिलो दश ओभर सकिँदा नेदरल्यान्डले २ विकेट गुमाएर ३६ रन बनाएको छ । ब्याटिङमा आज पनि संघर्ष गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो । नेपालका लागी सोमपाल कामी र पारस खड्काले अर्धसतिकिय पारी खेलेका थिए ।

सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिएका छन् । नेदरल्यान्डलाई अब ४० ओभरमा १८१ रन चाहिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Waiba Sangdup

    लास्ट त्योई हार्ने ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?