युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी

सारांश

  • काठमाडौं, कात्तिक १६ – युएईको सारजहाँमा रसायनिक धुँवाका कारण ५५ जना विदेशी कामदार बिरामी भएका छन् ।
  • फोहोरमैला व्यवस्थापन गर्ने कम्पनीमा रसायनिक धुँवाले तीन नेपाली, १२ भारतीय र एक जना पाकिस्तानी कामदार बिरामी भएको गल्फ न्युजले जनाएको छ ।
  • उनीहरुलाई तत्काल उद्धार गरी कुवेत अस्पताल पुर्याइएको र उपचारपछि एक जना बाहेक अरु सबै फर्किएका छन् ।

काठमाडौं, कात्तिक १६ – युएईको सारजहाँमा रसायनिक धुँवाका कारण ५५ जना विदेशी कामदार बिरामी भएका छन् । फोहोरमैला व्यवस्थापन गर्ने कम्पनीमा रसायनिक धुँवाले तीन नेपाली, १२ भारतीय र एक जना पाकिस्तानी कामदार बिरामी भएको गल्फ न्युजले जनाएको छ ।

उनीहरुलाई तत्काल उद्धार गरी कुवेत अस्पताल पुर्याइएको र उपचारपछि एक जना बाहेक अरु सबै फर्किएका छन् । उनीहरुमा छाती दुख्ने, घाँटी पोल्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?