बाबुरामले जम्प गरे, काजी पछारिए
सारांश
- गोरखा ।
- जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्तिका संयोजक डा.
- बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् ।
गोरखा । जारी मत गणनाको ताजा परिणामअनुसार क्षेत्र नम्बर-२ मा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछी पारेका छन् ।
भट्टराईले ८३० मत ल्याउँदा श्रेष्ठ ७६६ मै सिमित हुन पुगेका छन् ।
सुरुवाती चरणमा अगाडि अाएको श्रेष्ठ अहिले पछी परेका छन् । अब लगातार बाबुरामले नै अग्रता लिने विश्वास गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया