महतोसँग ‘फायर’ भएका ठाकुर बैठकमा सहभागी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
५० पटक हेरिएको
Shares
महतोसँग ‘फायर’ भएका ठाकुर बैठकमा सहभागी

सारांश

  • काठमाडौं, १४ मंसिर ।
  • राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएसँगै रुष्ट बनेका पूर्व संयोजक महन्थ ठाकुर आज अध्यक्ष मण्डलको बैठकमा सहभागी भएका छन् ।
  • आफूलाई विधानविपरित हटाएको भन्दै ठाकुर रुष्ट बनेको कुरा बाहिर आएको थियो ।

काठमाडौं, १४ मंसिर । राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएसँगै रुष्ट बनेका पूर्व संयोजक महन्थ ठाकुर आज अध्यक्ष मण्डलको बैठकमा सहभागी भएका छन् । आफूलाई विधानविपरित हटाएको भन्दै ठाकुर रुष्ट बनेको कुरा बाहिर आएको थियो । तर, आज राजपाका केही नेताहरुको पहलमा ठाकुर बैठकमा सहभागी भएका हुन् ।

बैठकमा आगामी दिनमा कसरी जाने र सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समेत छलफल भएको एक नेताले जानकारी दिए । अबको बैठक ठाकुर दिल्लीबाट फर्किएपछिमात्रै बस्ने बुझिएको छ । ठाकुर पर्सी आइतबार दिल्ली जाने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
प्रियङ्का चोपडा निर्मित नेपाली फिल्म ‘पाहुना’ युट्युबाट सार्वजनिक-भिडियो सहित
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु
विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी
विद्यार्थीद्वारा प्याब्सन र एनप्याब्सनमा तालाबन्दी
महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा
महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ– मन्त्री थापा
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
सर्वोच्च अदालतको निर्णय: देशभरका अदालत चैत २२ गतेसम्म बन्द
यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा
यात्रुलाई दुःख दिने ५२ ट्याक्सी चालक कारवाहीमा
ठेक्कामा पनि यस्तो “म्याचफिक्सिङ” : ५५ अर्बको ठेक्का मिलेमतोमा
ठेक्कामा पनि यस्तो “म्याचफिक्सिङ” : ५५ अर्बको ठेक्का मिलेमतोमा
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
इजरायली हवाई आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी