युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०८०
|
|
४७ पटक हेरिएको
Shares
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

सारांश

  • काठमाडाैं।
  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्।
  • रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो।

काठमाडाैं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो।

राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको स्थानमा जनरल ओलेक्सान्डर सिर्स्कीलाई नियुक्त गरेका छन्। फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनको सैन्य नेतृत्वमा यो सबैभन्दा ठूलो परिवर्तन हो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उच्च कमाण्डलाई नवीकरण गर्न आवश्यक रहेकोले परिवर्तन गरिएको बताएका छन्। यसैबीच राष्ट्रपति जेलेन्स्कीले जनरल जालुज्नी पनि आफ्नो टोलीमा रहन सक्ने बताएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    khaleejuae

    I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई
पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई
पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
‘राजावादी र विप्लव’ ओली र प्रचण्डको सत्तासंघर्षको तुरुप : संकटमा गणतन्त्र
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
युरो कप छनोटका लागि इंग्ल्याण्डको टिम घोषणा
भ्रमण वर्षः तालपोखराका रमाइला माछा
भ्रमण वर्षः तालपोखराका रमाइला माछा
अपाङ्गता परिचय पत्र वितरण
अपाङ्गता परिचय पत्र वितरण
ज्योतिष शास्त्रअनुसार २०८० सालको ग्रह योग
ज्योतिष शास्त्रअनुसार २०८० सालको ग्रह योग
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि