पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
पराजित ढुंगेलले घरैमा पुगेर दिए निर्वाचित थापालाई बधाई

सारांश

  • भक्तपुर, ५ जेठ : भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए ।
  • कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।
  • तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

भक्तपुर, ५ जेठ : भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार बासुदेव थापा निर्वाचित भए ।

कांग्रेसका उम्मेदवार निशान ढुंगेल एमालेका थापासँग पराजित हुन पुगे ।

तर, मेयरमा पराजिजत ढुंगेलले निर्वाचित थापालाई उनकै घरमा भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

जसलाई लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मानको रुपमा अर्र्थ्याइएको छ ।

एक हजार ५२६ मतान्तरले पराजित भएका ढुंगेलले बिहीबार बिहान वडा नं १० चित्तपोलस्थित थापा निवासमा पुगेर बधाई दिएका हुन् ।

थापा १४ हजार ७५८ मत ल्याएर निर्वाचित हुँदा ढुंगेल १३ हजार २३२ मत पाएर पराजित भए ।

तर, आफूलाई मत दिने मतदाताप्रति ढुंगेलले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
जडिबुटी–मनोहरा दोभान कालोपत्रे सम्पन्न, आगामी हप्ताबाट हनुमन्ते करिडोर निर्माण शुरु हुने
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
रातभरि भएको बर्षा को कारण पहिरो जादा नारायण घाट मुङ्लिङ खन्ड अबरुद्ध
जेठ ३१ गते शुक्रबारको राशीफल यस्तो छ
जापानद्वारा नेपाललाई १६ अर्ब अनुदान
जापानद्वारा नेपाललाई १६ अर्ब अनुदान
चितुवाको छाला सहित पक्राउ
चितुवाको छाला सहित पक्राउ
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर