युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
४२ पटक हेरिएको
Shares
युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी

सारांश

  • अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् ।
  • रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।
  • आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ ।

अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।

आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।

साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको पुष्टि गरे ।

उनले भने, ‘उहाँको निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौं,’ उनले भने ।

आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।

(fisheries)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
विराट गोल्डकपः एपिएफ विजयी
विराट गोल्डकपः एपिएफ विजयी
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
धनुषामा चाइनिज पेस्तोल सहित दुईजना पक्राउ
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा
मेयर कप कराँते आजदेखि
मेयर कप कराँते आजदेखि
केशव भन्दा बालेन ११२०४ मतले अगाडी
केशव भन्दा बालेन ११२०४ मतले अगाडी
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज
सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’