चीनबाट फागुन ३ मा नेपाली ल्याइने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
चीनबाट फागुन ३ मा नेपाली ल्याइने

सारांश

  • काठमाडौँ, २९ माघ ।
  • कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ ।
  • फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो ।

काठमाडौँ, २९ माघ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिएका छन् । मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिएका छन् । उनले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताएका छन् ।

गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
प्रधानमन्त्रीबाट ओलीलाई हटाउने षड्यन्त्र भएकै हो त ?
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस
विराटनगर महानगरको प्रमुख पदमा कोइरालाको अग्रता कायमै
विराटनगर महानगरको प्रमुख पदमा कोइरालाको अग्रता कायमै
नुहाउने क्रममा बेपत्ता
नुहाउने क्रममा बेपत्ता
क्यानडामा प्रजातन्त्र दिवस
क्यानडामा प्रजातन्त्र दिवस
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने