युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने . (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
३३ पटक हेरिएको
Shares
युवासंघको सम्पुर्ण शक्ति उद्दार र राहतमा जुट्ने .  (फोटोफिचर)

सारांश

  • युवा संघ नेपालको स्थायी कमिटीको बैठक संघका अध्यक्ष राजिब पहारीको अध्यक्षता ,इन्चार्ज महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्यमा र सह _ इन्चार्ज निरुपाल आतिथ्यमा संघको केन्द्रिय कार्यालयमा बस्यो।
  •   उक्त बैठकले मोर्चा फाँटले दिएको जिम्मेवारीलाई शिरमा राखी संघको सम्पुर्ण शक्ति उद्वार राहतमा प्रयोग गर्ने,                                                                                                                ।
  • युवा संघ नेपालको नबौ राष्ट्रिय महाधिवेशनको लोगो र नारालाइ अन्तिम टुंगो लगाउने ।

युवा संघ नेपालको स्थायी कमिटीको बैठक संघका अध्यक्ष राजिब पहारीको अध्यक्षता ,इन्चार्ज महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्यमा र सह _ इन्चार्ज निरुपाल आतिथ्यमा संघको केन्द्रिय कार्यालयमा बस्यो।   उक्त बैठकले मोर्चा फाँटले दिएको जिम्मेवारीलाई शिरमा राखी संघको सम्पुर्ण शक्ति उद्वार राहतमा प्रयोग गर्ने,                                                                                                                । युवा संघ नेपालको नबौ राष्ट्रिय महाधिवेशनको लोगो र नारालाइ अन्तिम टुंगो लगाउने । अविरल बर्षाका कारण पुर्बी र मध्य तराइमा भएको जनधनको क्षेतीको दुख व्यक्त गर्दै उद्वार र राहतमा सरकारको उदासीन प्रती युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।                                                                                                                                                                                                        बैठकले उद्वार र राहत लाग्न बैठकले युवा संघ नेपालका मातहतका सम्पुर्ण कमिटीलाई निर्देशन गरेको छ। संघका अध्यक्ष राजिब पहारीको नेतृत्वमै राहत संकलन गर्ने, बैठकले रमेशकुमार पौडेल , नरेश शाही , मन्जु यादब र प्रभात बिक्रम कटवाललाइ आजै सप्तरी जान बैठकले निर्देशन दिएको छ। उहाँहरुकै नेतृत्व दुई नम्बर प्रदेशका कमिटीहरु परिचालन गर्ने । बैठकले दुई नम्बर प्रदेशमा भारतीय दूतावास , विभिन्न ठाउँमा रहेका परामर्श केन्द्रहरु लगायतले निर्बाचनलाइ प्रभावित पार्ने काम प्रति युवा संघ नेपालाको गम्भीर ध्यानाकर्षण ।                                                                                                                                                                           बैठकले दूतावास र परामर्श केन्द्र लाई कुटनैतिक मर्यादा भित्र बस्न आग्रह गरेको छ। बैठकले अदालतले गर्ने निर्णय फितलो हुन थालेको हो कि भन्ने जनतामा बिश्वास बढन थालेको छ। यो दुर्भाग्यपूर्ण छ। कोशी बाध भत्काउने , विभिन्न असमान सन्धि खारेज गर्ने र दीर्घकालीन समाधान गर्ने सरकार सङग जोडदार माग गर्दछ। बैठकले प्रदेश नम्बर दुइमा नेकपा एमाले पहिलो पार्टी बनाउन रणनीतिक योजना बनाउने र सबै जिल्लमा रणनीतिक भेलाहरु गर्ने निर्णय भएकोछ।अन्य महत्त्वपूर्ण विषयमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने ।                                                     पत्रकार सम्मेलन । युवा संघ ,नेपालकाे ९अाै राष्ट्रीय महाधिवेशन र वाढी पहिराे लगायत समसामयिक राजनीतिका सन्दर्भमा पत्रकार सम्मेलन साउन ३२ गते १ बजे युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा हुन छ      .                                                                                                    प्रभात बिक्रम कटबाल प्रमुख , केन्द्रीय कार्यालय ,युवा संघ नेपाल , बुद्धनगर , काठमाडौं

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
के गर्दै छन अहिले हेमबहादुर थापा मगर  , जस्ले  मदन भण्डारीको शव भेट्टाएका थिए !
के गर्दै छन अहिले हेमबहादुर थापा मगर , जस्ले मदन भण्डारीको शव भेट्टाएका थिए !
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
गोरेले इजलासमा उल्टै प्रश्न गर्दै भने ‘सनमलाई रुखमा बाँधेर पिटेको भिडियो खै ?’
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
सभामुख महराले जनयुद्धकालमा मारिएका शहीद कृष्ण सेन इच्छुकलाई किन सम्झिए ?
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
पृथ्वी राजमार्गमा चल्ने यातायातमा भाडा बढ्यो
टर्कीए भूकम्पः छयालीस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः छयालीस हजारभन्दा बढीको मृत्यु
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
क्वारेन्टाइन बनाउन भक्तपुरमा भवन खाली गरिदै
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम
बाजुरा, बर्दिया, मोरङ को ताजा पारीणाम

तपाईंले छुटाउनुभयो कि?