युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
युवासंघले २४७ जनालाइ बनायाे केन्द्रीय सदस्य (नामावलीसहित)

सारांश

  • काठमाडाै, ३१ वैशाख ।
  • नेकपा एमाले निकट युवा संघ नेपलकाे केन्द्रिय कमिटिले पुर्णता पाएकाे छ ।
  • साेमवार युवासंघकाे बसेकाे बैठकले २४७ जनाकाे केन्द्रिय कमिटि गठन गरे संगै केन्द्रिय कमिटिले पुर्णता पाएकाे हाे ।

काठमाडाै, ३१ वैशाख । नेकपा एमाले निकट युवा संघ नेपलकाे केन्द्रिय कमिटिले पुर्णता पाएकाे छ ।

साेमवार युवासंघकाे बसेकाे बैठकले २४७ जनाकाे केन्द्रिय कमिटि गठन गरे संगै केन्द्रिय कमिटिले पुर्णता पाएकाे हाे ।

बैठकले नवाैँ राष्टिय महाधिवेसन अायाेजक कमिटिकाे नाम दिएर २४७ जनाकाे कमिटि गठन गरेकाे हाे ।

वैठकले २० वटा समितिका प्रमुखहरू पनि ताेकेकाे युवासंघ केन्द्रिय सदस्य दिनेश ढकालले बताए ।

ढकालका अनुसार जेठ १ गते युवासंघ नेपालकाे स्थापना दिवसकाे अवसरमा उद्घाटन समाराेह काठमाडाैमा हुंदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?